०७ असार २०८३, आइतबार

राष्ट्रपति निवास बढाउन प्रहरी प्रतिष्ठान ‘अतिक्रमण’, प्रहरी अधिकारीहरू रुष्ट

कात्तिक २६, २०७५
राष्ट्रपति निवास बढाउन प्रहरी प्रतिष्ठान ‘अतिक्रमण’, प्रहरी अधिकारीहरू रुष्ट

काठमाडौँ — नेपाल प्रहरीको विरासतका रूपमा रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) लाई पूर्वतयारीबिना महाराजगन्जबाट काभ्रेको पनौती सार्ने सरकारी निर्णयप्रति अधिकांश वरिष्ठ पूर्वप्रहरी अधिकारीले आपत्ति जनाएका छन् ।

७० वर्षभन्दा लामो इतिहास बोकेको प्रशिक्षण स्थल हटाउने सरकारको निर्णयले प्रहरीको संगठनात्मक तालिम तथा प्रशिक्षणमा दीर्घकालीन असर पर्ने उनीहरूको चिन्ता छ ।

मन्त्रिपरिषद्ले गत भदौ २१ गते राष्ट्रपति भवन र निवास बिस्तारका लागि भन्दै प्रहरी एकेडेमी सार्ने निर्णय लिएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्