३१ जेठ २०८३, आइतबार

प्रधानमन्त्री निवासका २१ कुकुरको बन्ध्याकरण

कात्तिक २७, २०७५
प्रधानमन्त्री निवासका २१ कुकुरको बन्ध्याकरण

काठमाडौं — महानगरपालिकाले बालुवाटारस्थित प्रधानमन्त्री निवास परिसरमा रहेका सबै कुकुरलाई बन्ध्याकरण गरेको छ । 

महानगर क्षेत्रका सरकार प्रमुखदेखि उच्च ओहदामा रहेका व्यक्तिको निवास र कार्यालयलाई कुकुर व्यवस्थित क्षेत्र घोषणा गर्ने योजनाअनुसार कामपाले प्रधानमन्त्री निवासभित्र रहेका २१ वटा कुकुरको बन्ध्याकरण गरेको हो । आजको नेपाल समाचापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्