३१ जेठ २०८३, आइतबार

नेविसंघको धम्कीले ७ सय विद्यालय बन्द

कात्तिक २७, २०७५
नेविसंघको धम्कीले ७ सय विद्यालय बन्द

काभ्रे– प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर कुकुरसँग जोडेर कुकुर तिहारको दिन बधाई दिने नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउको विरोधमा दुई दिनदेखि जिल्लाका ६ सय ९० वटा विद्यालय बन्द छन् । 
आजको नेपाल समाचार पत्र लेख्छ–‘धम्कीपूर्ण भाषामा एसएमएस पठाउँदै फोनसमेत गरेपछि सुरक्षाका लागि विद्यालय बन्द गरेका हौँ, प्याब्सन काभ्रेका अध्यक्ष सत्यनारायण श्रेष्ठले भने–‘विद्यालय बन्द गर्नु हाम्रो रहर होइन बाध्यता हो ।’
 

salt training

कमेन्ट गर्नुहोस्