०४ असार २०८३, बिहीबार

देशभरका अदालतमा २१ न्यायाधीश पद खाली

कात्तिक २७, २०७५
देशभरका अदालतमा २१ न्यायाधीश पद खाली

काठमाडौं–सर्वोच्च अदालतसहित देशभरका अदालतमा २१ न्यायाधीशको पद खाली रहेको छ ।
 अदालतमा मुद्दाको चाप बढिरहेका वेला ६ महिनादेखि न्यायाधीशको पदपूर्ति रोकिएको छ । २१ न्यायाधीशको दरबन्दी रहेको सर्वोच्चमा सात महिनादेखि दुई न्यायाधीश पद रिक्त छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्