३१ जेठ २०८३, आइतबार

पद रिक्त भएको तीन महिनाभित्र प्रहरीमा बढुवा गर्नुपर्ने

कात्तिक २७, २०७५
पद रिक्त भएको तीन महिनाभित्र प्रहरीमा बढुवा गर्नुपर्ने

काठमाडौं-नेपाल प्रहरीमा माथिल्ला पदहरूमा रिक्त भएको तीन महिनाभित्र अनिवार्य रूपमा बढुवा गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ । तोकिएको अवधिभित्र बढुवा नभए बढुवा समितिका अधिकारीलाई कारबाही गर्नसमेत सर्वाेच्चले भनेको छ ।

पूर्वएसएसपी यादवराज खनालले दायर गरेको रिटको फैसलामा सर्वाेच्चले यस्तो आदेश दिएको हो । नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्