०८ साउन २०८३, शुक्रबार

नेपाल वायुसेवा निगममा नियुक्तिका लागि को-को सिफारिस भए ? (नामावलीसहित)

कात्तिक २७, २०७५
नेपाल वायुसेवा निगममा नियुक्तिका लागि को-को सिफारिस भए ? (नामावलीसहित)

काठमाडौं-  नेपाल वायुसेवा निगमको विभिन्न पदका लागि लिखित र अन्तर्वार्ता परीक्षा पास भएका उम्मेदवारहरुलाई नियुक्तिका लागि सिफारिस गरिएको छ ।

नियुक्तिका लागि सिफारिस भएकाहरुले सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र निरोगिताको प्रमाणपत्रसहित सम्पर्क गर्न निगमले आग्रह गरेको छ ।

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।


 

salt training

कमेन्ट गर्नुहोस्