२६ असार २०८३, शुक्रबार

माओवादी नेता किराँतीको चुनौतीः पुरानो संरचनामा हुने चुनाव मान्य हुन्न

कात्तिक २०, २०७४
माओवादी नेता किराँतीको चुनौतीः पुरानो संरचनामा हुने चुनाव मान्य हुन्न
विराटनगर, ३० मङ्सिर । नेकपा माओवादी केन्द्रका नेता गोपाल किराँतीले पुरानै संरचनामा गराइने स्थानीय निकायको निर्वाचन मान्य नहुने बताए ।

प्रेस सेन्टर नेपाल मोरङशाखाले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पुनःसंरचना आयोगले बुझाउन लागेको नयाँ संरचनागत प्रतिवेदनको आधारमा निर्वाचन गराउन सरकार अग्रसर हुनुपर्नेमा जोड दिए ।

किराँतीले नेपाली काँग्रेस, एमाले, राप्रपा र मधेस केन्द्रित दलहरु पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गराउन उद्यत रहेको आरोप लगाए ।

salt training

कमेन्ट गर्नुहोस्