जयपुर– बाबा रामदेवको धेरै फोटो सामाजिक सञ्जालमा भाइरल भएका छन् । कहिले बलिउड अभिनेत्री शिल्पा शेठ्ठी, कहिले सोफियासँगको फोटो गरी उनका धेरै फोटोहरु सामाजिक सञ्जालमा भाइरल भएका थिए ।
एक शिविरमा बाबा रामदेव र शिल्पा शेठ्ठीसँग योग गर्दै गरेको तस्वीर सामाजिक सञ्जालमा खुबै भाइरल भएको थियो । जसमा दुबैजना योगा अभ्यासका गरिरहेको थिए । योगगुरु बाबा रामदेवले एक समय फुटबल खेलेका तस्वीर पनि धेरै भाइरल भयो । छोरीलाई बचाऔं नामक च्यारिटी मैत्रीपूर्ण फुटबल खेलमा उनले भारतीय नेता र अभिनेताहरुबीच फुटबल भएको थियो ।
सन २०१२ मा सलवार सुट लगाउँदै रामलीला मैदानमा नाटकीय तरिकाबाट ज्यान बचाएर भागेको तस्वीर पनि भारइल भएको थियो ।दैनिक भास्कर