१७ असार २०८३, बुधबार

दशैंतिहारको खुसियालीमा प्रभूको उपहार : प्रभू हेलिकोप्टरबाट हलेसी दर्शन

दशैंतिहारको खुसियालीमा प्रभूको उपहार : प्रभू हेलिकोप्टरबाट हलेसी दर्शन

काठमाडौं – प्रभू मनि ट्रान्सफरले दशैंतिहार लक्षित योजना अन्तर्गत बम्पर उपहारको भाग्यशाली विजेता नवलपरासीका रामजित कहरलाई घोषणा गरेको छ ।

विदेशबाट नेपालमा रकम पठाउन तथा पाउन भरपर्दो रेमिट्यान्स कम्पनी प्रभू मनि ट्रान्सफरले आफ्नो ग्राहकलाई लक्षित गर्दै नेपालीको ‘महान चाड दशैं र तिहार खुसियालीसँगै प्रभूको उपहार’ नामक योजना ल्याएको थियो । 

जसमध्ये कतारबाट रामकृपाल कहरले कन्ट्रोल नम्बर ९१९६०५२८४ मार्फत् रामजितलाई पैसा पठाउँदा रामजित भाग्यशाली विजेता बनेका हुन् । भाग्यशाली विजेताले प्रभू हेलिकप्टरबाट हलेसी महादेवको दर्शन गर्ने मौका पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्