२५ जेठ २०८३, सोमबार

लुम्बिनी विकास बैंक र विवेक अटोमोबाइल्सबीच सम्झौता

लुम्बिनी विकास बैंक र विवेक अटोमोबाइल्सबीच सम्झौता

काठमाडौं – लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई पियाजियो सवारीसाधन खरिद गर्न हायर पर्चेज कर्जा उपलव्ध गराउने उद्देश्यले विवेक अटोमोबाइल्स प्रालिसँग सम्झौता गरेको छ ।

सम्झौतामा लुम्बिनी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेशसिंह वोहरा र विवेक अटोमोबाइल्स प्रालिका तर्फवाट कम्पनीका अध्यक्ष विवेक दूगडले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि ग्राहकले लुम्बिनी विकास बैंकका सबै शाखा कार्यालयमार्फत् पियाजियो ४ पाङग्रे सवारीसाधन खरिद गर्न हायर पर्चेज कर्जा सेवा सहज रुपमा प्राप्त गर्न सक्ने छन् ।

salt training

कमेन्ट गर्नुहोस्