०७ असार २०८३, आइतबार

कालोबजारी गर्ने सांसदलाई तिराइयो जरिवाना

मंसिर ३, २०७५
कालोबजारी गर्ने सांसदलाई तिराइयो जरिवाना

काठमाडाैं- सरकारले तोकेभन्दा बढी मूल्य लिने प्रदेश ३ का सांसद राजेश शाक्यलाई ५ हजार रुपैयाँ जरिवाना तिराइएको छ । 
सांसदको सार्वजनिक लेखा समितिले चिनीको मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएको र सरकारले अधिकतम मूल्य ७० रुपैयाँ लागू गरेको थियो । 

तर, सांसद शाक्यले ताहाचलमा रहेको आफ्नो पसलबाट प्रतिकिलो ७८ रुपैयाँ चिनी विक्रि गरेका थिए । वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्ष विभागले गरेको अनुगमनका क्रममा ताहाचालमा रहेको उनको उपभोक्ता सहकारी पसलेले प्रति केजी ७८ रुपैयाँमा बिक्रि गरेको फेला पारेको थियो । कारोबारमा खबर छ  ।

कमेन्ट गर्नुहोस्