२१ जेठ २०८३, बिहीबार

अब प्रहरीको १०० मा निःशुल्क एसएमएस गर्न सकिने

मंसिर ३, २०७५
अब प्रहरीको १०० मा निःशुल्क एसएमएस गर्न सकिने

काठमाडौं-उपत्यकामा नेपाल प्रहरीको आकस्मिक नम्बर १०० मा निःशुल्क एसएमएस गर्न सकिने भएको छ । १३औं महानगरीय प्रहरी दिवस–२०७५ का अवसरमा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार आयोजित समारोहमा निमित्त प्रहरी महानिरीक्षक पुष्कर कार्कीले उक्त सेवाको शुभारम्भ गरे ।

सोही अवसरमा निमित्त प्रहरी महानिरीक्षक कार्कीले महानगरीय प्रहरी कार्यालयअन्तर्गत रही विशिष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गरे । राजधानी दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्