१३ असार २०८३, शनिबार

स्ववियु चुनाव हारेपछि नेविसंघ उम्मेदवारद्वारा आत्महत्या

कात्तिक २०, २०७४
स्ववियु चुनाव हारेपछि नेविसंघ उम्मेदवारद्वारा आत्महत्या
स्याङ्जा, १९ फागुन — स्याङजाको फेदीखोलामा रहेको सिद्धार्थ क्याम्पसमा स्ववियु निर्वाचनमा अध्यक्षकी प्रत्यासी रहेकी रिमा क्षेत्रीले निर्वाचन हारेपछि आत्महत्या गरेकी छन् ।

२० वर्षकी उनले चुनाव हारेपछि आफूलाई आत्महत्या गर्न मन लागेको भनेर सुसाइड नोट समेत लेखेको प्रहरी निरीक्षक सुनिल प्रधानले बताए ।

उनी नेपाल विद्यार्थी संघको तर्फबाट निर्वाचनमा उम्मेदवार थिइन् । उनले निर्वाचनको परिणाम आएपछि झण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्