०३ असार २०८३, बुधबार

चीनले बनायो अद्भुत नागबेली बाटो

चीनले बनायो अद्भुत नागबेली बाटो

काठमाडौं — चीनले अद्भुत निर्माण गरेर संसारलाई नै आश्चर्यचकित पार्ने गरेको छ । 

यसैक्रममा चिनियाँ इन्जिनीयरहरूले दक्षिणपश्चिममा रहेको युन्नान प्रान्तमा रहेको यिलिआङ काउन्टीमा रहेको एक पहाडमाथि नागबेली बाटो बनाएका छन् । 

उक्त नागबेली सडकमा ६८ वटा मोड छन् । सडकको दूरी ६.३ किलोमिटर छ । 

कात्तिक २८ गते हवाईजहाजबाट खिचिएको यो तस्वीरले चीनको दक्ष विकास निर्माणको नमूना प्रस्तुत गरेको छ ।

सिन्ह्वाबाट
 

salt training

कमेन्ट गर्नुहोस्