२३ असार २०८३, मंगलबार

चुनाव हुन नदिने विप्लवको घोषणा

कात्तिक २०, २०७४
चुनाव हुन नदिने विप्लवको घोषणा
काठमाडौं, १९ फागुन– नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कुनै पनि हालतमा चुनाव हुन नदिने घोषणा गरेको छ ।

विप्लबले चुनावको कुनै अर्थ र औचित्य नभएको भन्दै चुनाव हुन नदिने घोषणा गरेका हुन् । उनले सरकार दमनमा उत्रिए प्रतिकार गर्न तयार रहेको बताएका छन् ।

संसदीय व्यवस्थाले नेपालको भलो नगरेको भन्दै विप्लवले संसदीय व्यवस्था फाल्नुको विकल्प नभएको बताए ।
पार्टी महाधिवेशनका निर्णयबारे जानकारी दिन राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा विप्लवले पार्टीबाट रिटायर्ड भएकालाई सबैको भरण पोषणको व्यवस्था पार्टीले गर्ने बताए ।

उनले माओवादी केन्द्रका अध्यक्षसहितका नेताले माओवादको अपमान गरेका कारण आफूहरुले पार्टीको नाम फेरेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्