१६ असार २०८३, मंगलबार

खोला किनाराको ढु‌गामा चिप्लिएर ८२ वर्षीया वृद्धाको मृत्यु

खोला किनाराको ढु‌गामा चिप्लिएर ८२ वर्षीया वृद्धाको मृत्यु

बागलुङ- बडिगाड गाउँपालिकाको वडा नं. ५ जोगिवगर स्थित बडिगाड खोलामा विहान भेटिएको सवको पहिचान भएको छ।

गुल्मीको मालिका गाउँपालिका वडा नं. ५ छापहिले कि ८२ वर्षिय कला जिसि भएको प्रहरीले जनाएको छ। मालिकाबाट बडिगाड महोत्सव हुँदै छोरा भेट्न वामीटक्सार हिँडेकी वृद्ध कला जिसि वडिगाड खोलामा मृत भेटिएकि थिइन्। दिसापिसावको लागी खोलाको किनारमा गएकि वृद्धको ढुंगामा चिप्लिएर खोलामा खसि ज्यान गएको प्रहरी निरिक्षक ओम प्रकाश यादवले जानकारी दिए ।

वृद्ध जिसिको शव पोष्टमार्टम पछि परिवारले वुझि लिएको प्रहरी निरिक्षक यादवले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्