२३ असार २०८३, मंगलबार

बिष बन्दै एन्टिबायोटिक : ८० बर्ष पुरानो सुत्र, जथाभावी प्रयोग

बिष बन्दै एन्टिबायोटिक : ८० बर्ष पुरानो सुत्र, जथाभावी प्रयोग

काठमाडौं— ८० बर्ष पुरानो सुत्रमै उत्पदान हुँदै आएका एन्टिबायोटिक विषका रुपमा विकास भएको भन्दै विश्वव्यापी प्रश्न उठ्न थालेको छ । एन्टिबायोटिकको गलत प्रयोगले मानव स्वास्थ्यमा झनै खतरा बढाएकोमा विश्व समुदाय चिन्तित् बनेको छ । 

सन् १९९५ यता एन्टिबायोटिकको कुशल क्षमतामा ह्रास आएको चिकित्सकहरुले बताएका छन् । स्वास्थ्य मन्त्रालयले नै एन्टिबायोटिकले महामारीको रुप लिएको भन्दै सार्वजनिक रुपमै आमनागरिकलाई सचेत गराएको छ । 

मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरेर विश्वव्यापी अध्ययनले नै एन्टिबायोटिकलाई जीवाणुले जित्न थालेको पुष्टि गरेकाले चुनौती थपिएको बताएको हो ।, नयाँ पत्रिकामा छ ।
 

salt training

कमेन्ट गर्नुहोस्