२४ जेठ २०८३, आइतबार

बीमा व्यवसायतर्फ कर तिर्ने कम्पनीमध्ये नेपाल पुनर्बीमा कम्पनी पहिलो

बीमा व्यवसायतर्फ कर तिर्ने कम्पनीमध्ये नेपाल पुनर्बीमा कम्पनी पहिलो

काठमाडौं – नेपाल सरकारले विभिन्न विधाबाट कर तिर्ने १५ संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ ।

सातौं राष्ट्रिय कर दिवसको अवसरमा बीमा व्यवसायतर्फबाट यस वर्ष राज्यलाई सर्वाधिक कर बुझाउने कम्पनीको रुपमा नेपाल पुनर्बीमा कम्पनी अग्रणी भएको हो ।

आन्तरिक राजस्व विभागले तयार गरेको सूची अनुसार उद्योग, कृषि, वित्तीय क्षेत्र, बीमा व्यापार लगायतका क्षेत्रमा सर्वाधिक कर तिर्ने संस्था  छनोट गरी हरेक वर्ष विभागले सम्मान गर्दै आएको छ ।

सम्मानित व्यक्ति तथा कम्पनीलाई नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले सम्मानपत्र प्रदान गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्