०६ असार २०८३, शनिबार

स्कुटर अनियन्त्रित भई डिभाइडरमा ठोक्किँदा गयो ज्यान

स्कुटर अनियन्त्रित भई डिभाइडरमा ठोक्किँदा गयो ज्यान

काठमाडौं– तीब्र गतिको स्कुटर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा भक्तपुरमा एक जनाको ज्यान गएको छ । 

भक्तपुर नपा १ सिर्जनानगर बस पकेटमा राधेराधेबाट सल्लाघारी तर्फ जाँदै गरेको बा ६४ प ४६२ नम्बरको स्कुटर अनियन्त्रित भई सडकको डिभाईडरमा ठक्कर खान पुग्दा भक्तपुर नपा ७ का  आशाराम डुमरुको ज्यान गएको हो । 
 गम्भिर घाईते उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्