०४ असार २०८३, बिहीबार

हावाहुरीका कारण एफएमको टावर भाँचियो

कात्तिक २०, २०७४
हावाहुरीका कारण एफएमको टावर भाँचियो

 

सोलुुखम्बु, १९ फागुन - आज दिउँसो चलेको हावाहुरीका कारण सदरमुकाम सल्लेरीस्थित शिखर एफएम ९९.६ मेगाहर्जको टावर भाँचिएको छ ।

सदरमुकाम सल्लेरीमा आज बिहानैदेखि ठूलो हावाहुरी चलेकामा अपराह्न करिब ३ः३० बजे एफएमको टावर भाँचिएको एफएम सञ्चालक समितिका सदस्य दीपकराज भण्डारीले जानकारी दिनुभयो । विसं २०७० देखि सञ्चालनमा आएको सो व्यावसायिक एफएम एक हजार वाट क्षमताको हो । रासस 

salt training

कमेन्ट गर्नुहोस्