१२ असार २०८३, शुक्रबार

सरकारको कामबाट प्रधानमन्त्री नै असन्तुष्ट

मंसिर ६, २०७५
सरकारको कामबाट प्रधानमन्त्री नै असन्तुष्ट

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्यशैली सन्तोसजनक नभएको भन्दै असन्तुष्टि जनाएका छन् । बुधबार सुरु सरकारको चौमासिक समीक्षा बैठकमा पूर्वाधार विकाससाग सम्बन्धित मन्त्रालयको पहिलो चौमासिक प्रतिवेदन हेरेपछि प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका हुन् । 
‘अहिलेको कार्यशैलीले जनतामा निराशामात्रै आउँछ । जनतामा निराशा आउनु राज्यलाई घातक हु्न्छ’, ओलीले भने, ‘नागरिकमा उत्साह र सरकारप्रति विश्वास बढ्ने गरी काम गर्नुस् ।’ आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्