०९ असार २०८३, मंगलबार

तीर्थयात्री सवार बस दुर्घटना : तीन जनाको मृत्यु

तीर्थयात्री सवार बस दुर्घटना : तीन जनाको मृत्यु

लहान-सप्तरीको राजविराज–हनुमाननगर सडकखण्डको हनुमाननगर कङ्कालनी नगरपालिका–१० इनरुवामा शुक्रबार तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । 

को१ख २७९९ नं को बस सडक छेउको पोखरीमा खसेको हो । मृतकको सनाखत हुन नसकेको सप्तरीका प्रहरी नायब उपरीक्षक भवेश रिमालले जानकारी दिए ।

बसमा सवार अन्य यात्रु घाइते भएका छन् । तीर्थयात्री सुनसरीको चतरास्थित बराहक्षेत्रको मेला भरेर घर फर्किंदै थिए । 

salt training

कमेन्ट गर्नुहोस्