२४ जेठ २०८३, आइतबार

नेकपाको सचिवालयमा शीर्ष नेताहरुको मत बाझाबाझ

मंसिर ९, २०७५
नेकपाको सचिवालयमा शीर्ष नेताहरुको मत बाझाबाझ

काठमाडौं– नेकपा सचिवालय बैठकमा पोलिटब्यूरो गठन पहिले कि केन्द्रीय सदस्यको कार्यविभाजन पहिले भन्नमा शीर्ष नेताहरुको मत बाझिएको छ।

अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड  तथा वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालको मत फरक फरक आएको आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । 

ओली र प्रचण्ड केन्द्रीय सदस्यको कार्यविभाजन टुंग्याएर पोलिटब्यूरो गठन गर्ने पक्षमा छन् भने नेपाल र खनाल पोलिटब्यूरो गठनसम्बन्धी एजेण्डा पहिला टुंग्याएरमात्रै अघि बढ्नुपर्ने पक्षमा छन् । 

salt training

कमेन्ट गर्नुहोस्