0 shares
दाङ लमही नगरपालिका– ९ अमिलियामा दुर्घटनामा परेको बिरामी बोकेको एम्बुलेन्स । रुकुमबाट बिरामी बोकेर कोहोलपुर जाँदै गरेको रा१च ७८१ नं.को एम्बुलेन्स दुर्घटनामा परेको हो । मानबीय क्षति भने भएको छैन् । तस्वीर : दीपक बोहरा, लमही, रासस