०२ असार २०८३, मंगलबार

नेपाली चियावाली ‘नानी’को फोटो भारतमा भाइरल !

कात्तिक २०, २०७४
नेपाली चियावाली ‘नानी’को फोटो भारतमा भाइरल !
काठमाडौं, २० फागुन–केही समय अघि सामाजिक सञ्जालमा तरकारी बोकेर बजार तर्फ जाँदै गरेकी कुसुम श्रेष्ठ एकाएक चर्चाको शिखरमा आइन् । चर्चा चुलिएसँगै उनी मोडलिङमा प्रवेश गरेकी छिन् ।

पछिल्ला केही दिनयता नेपालकै एक सानी चियावाली नानीको तस्वीर सामाजिक सञ्जालहरुमा भाइरल भएको छ । काठमाडौं बसन्तपुरमा चिया बेच्ने प्रतीक्षा खड्काको तस्वीर नेपाल, भारतमा चर्चामा रहेको छ ।भारतीय सञ्चारमाध्यमहरुले पनि उनका खबरलाई प्राथमिकता दिएका छन् ।

सामाजिक सञ्जालहरुमा चिया बोकेर हिडेकी क्युट चियावाली नानीको चर्चा छ ।

आर्थिक अभावका कारण उनी आमाबाबुसँग सडकमा चिया बेच्ने काममा सहयोग गरिरहेकी छिन् ।

कुसुम अघि पाकिस्तानका एक चियावाला चर्चामा थिए ।

salt training

कमेन्ट गर्नुहोस्