०८ असार २०८३, सोमबार

सुनको भाउँ घट्यो, कति पुग्यो मूल्य ?

मंसिर १०, २०७५
सुनको भाउँ घट्यो, कति पुग्यो मूल्य ?

आज सुन तोलामा ३ सय रुपैयाँले घटेर ५७ हजार ७०० रुपैयाँ कारोबार भइरहेको भएको छ ।

अघिल्लो दिन कारोबारमा ५८ हजार रुपैयाँ थियो । तेजावी सुन प्रतितोला ५७ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी भने प्रतितोला ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्