०७ असार २०८३, आइतबार

आगलागीबाट नौ लाखको क्षति

मंसिर ११, २०७५
आगलागीबाट नौ लाखको क्षति

लमही-दाङको गढवा गाउँपालिका–५ स्थित शमिम् उल्लाहाको घरमा सोमबार आगलागी हुँदा रु नौ लाखको क्षति भएको छ । 

विद्युत् चुहिएर आगलागी भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । आगलागीबाट सुनका गरगहना, लत्ताकपडा, दराजलगायत सामान जलेर नष्ट भएको प्रहरी निरीक्षक पञ्चलाल गोलेले जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्