१५ असार २०८३, सोमबार

स्थगित नेकपा सचिवालयको बैठक आज बस्ने

मंसिर ११, २०७५
स्थगित नेकपा सचिवालयको बैठक आज बस्ने

काठमाडौँ– नेकपा कम्युनिस्ट पार्टीको सचिवालय बैठक मंगलबार बस्दै छ । हिजो बस्ने भनिएको बैठक थप गृहकार्य गर्नुपर्ने भन्दै आजका लागि सारिएको हो ।

बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची, पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय सदस्यको कार्यविभाजनलगायत विषयमा छलफल गर्ने कार्यसूचीमा छ । 

salt training

कमेन्ट गर्नुहोस्