०५ असार २०८३, शुक्रबार

अनुकूल विधान बनाउने रणनीतिमा काँग्रेसका दुबै समूह

मंसिर १३, २०७५
अनुकूल विधान बनाउने रणनीतिमा काँग्रेसका दुबै समूह

काठमाडौं– संशोधित विधानको मस्यौदालाइर्रु आफूअनुकूल बनाउन  अन्तिम रुप दिन कँँग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल समूह बुधबार दिनभर रणनीति बनाउन व्यस्त रहे । 

दुबै समूहले संशोधित  विधानको मस्यौदामा प्रस्तुत हुने रणनीतिका बारेमा छलफल गरेको आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । 

संस्थापन पक्षका नेताहरु देउवा निवास बूढानीलकण्ठ र पौडेल पक्षधरका नेताहरु महामन्त्री डा. शशांक कोइरालाको टोखास्थित निवासमा भेला भएका थिए । संशाधित विधानको मस्यौदालाई अन्तिम रुप दिन बिहिबार काँग्रेस केन्द्रीय समिति बैठक बोलाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्