२९ जेठ २०८३, शुक्रबार

टूथपेस्ट लगाउनुस्, सुन्दर नाक बनाउनुस् !

कात्तिक २०, २०७४
टूथपेस्ट लगाउनुस्, सुन्दर नाक बनाउनुस् !
— तपाईंले यो समाचारको शीर्षक सही नै पढ्नुभएको हो । दाँत सफा गर्ने टूथपेस्टले नाकको सुन्दरता पनि बढाउन सकिन्छ ।


सुडौल र पातलो नाकले अनुहारको सुन्दरतालाई झनै बढाइदिन्छ । कति युवतीहरू (अनि युवक पनि) आफ्नो नाकलाई सुन्दर शेप दिन सर्जरी गराउँछन् । तर सर्जरी नगरिकनै नाकलाई सही आकार दिन सकिन्छ । यसका लागि टूथपेस्ट काम लाग्छ ।

जरूरी सामान
एक चम्चा टूथपेस्ट
एक चम्चा अदुवाको धूलो
एक चम्चा एप्पल साइडर

विधि
सबभन्दा पहिला एउटा कचौरामा माथिका सबै कुरा हालेर मजाले फेट्नुस् । अनि फेटिसकेपछि फेसियल गर्ने ब्रशले नाकमा दल्नुस् । आधी घन्टासम्म यसैगरी नाकमा त्यो मिश्रण रहन दिनुस् । आधी घन्टापछि चिसो पानीले नाक धुनुस् । नियमित रूपमा दश दिनसम्म यसो गर्नुभयो भने तपाईंमा सुन्दरता देखिन थाल्छ ।

सावधान ! यो मिश्रण लगाउँदा अनुहार पोल्न थाल्यो भने तत्कालै चिसो पानीले धुनुहोला ।

पञ्जाब केसरीबाट

salt training

कमेन्ट गर्नुहोस्