१२ असार २०८३, शुक्रबार

१७ वर्षीया किशोरी ‘बलात्कार’ को अभियोगमा पक्राउ

मंसिर १४, २०७५
१७ वर्षीया किशोरी ‘बलात्कार’ को अभियोगमा पक्राउ

कास्की–    पोखरा महानगरपालिका २३ भदौरेतामागी घर भई हाल ‌शान्तिनगर बस्ने १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । 

प्रहरीले  जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने माछापुच्छ्रे गाउँपालिका ४ लाचोकका ३५ वर्षीय लक्ष्मण ढकाललाई पक्राउ गरेको छ । 

किशोरीलाई ललाईफकाई गरी पोखरा महानगरपालिका ६ स्थित पिनाकल होटलमा लगी जबरजस्ती करणी गरी फरार लक्ष्मणलाई अन्नपूर्ण गाउँपालिका ३ काँडे चुहिने पहराबाट प्रहरीले पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको  छ । 
 

salt training

कमेन्ट गर्नुहोस्