०४ असार २०८३, बिहीबार

कुकुरले गर्यो दर्जनौं पटक रक्तदान

मंसिर १५, २०७५
कुकुरले गर्यो दर्जनौं पटक रक्तदान

काठमाडौँ–मानिसले त एकसय पटक भन्दा बढी समय रक्तदान गरेको समाचार आउने गर्छ तर ककुरले पनि दर्जनौं पटक रक्तदान गरेर धेरैको ज्यान बचाएको सुन्दा अचम्म लाग्न सक्छ । 
आजको गोरखा दैनिकले यसबारे पहिलो पृष्ठमै समाचार लेखेको छ । समाचारमा भनिएको छ–कुकरको मानिसको जस्तो रक्त समूह हुँदैन । त्यसैले एउटा कुकरको रगत पहिलो पटक दिँदा प्रायः अर्को कुकरलाई मिल्छ, त्यसले गर्दा कुकुरलाई पनि रगत दिने गरिन्छ । 

ललितपुरका भैंसेपाटीस्थित स्नेहा कियर सेन्टरमा रहेको एक जर्मन सेफर्ड पोथी ककुरले तीन वर्षको अवधिमा दर्जनौं पटक रक्तदान गरेर धेरै कुकुरको ज्यान बचाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्