१५ असार २०८३, सोमबार

करमा उद्योगीको अटेरी, कसले कति कर बुझाएनन् ? (सूचीसहित)

मंसिर १५, २०७५
करमा उद्योगीको अटेरी, कसले कति कर बुझाएनन् ? (सूचीसहित)

विराटनगर–आन्तरिक राजश्व कार्यालयले सार्वजनिक सूचना जारी गरेको पाँच महिना बितिसक्दा पनि मोरङका ३५ उद्योगी व्यवसायीले अझै कर बुझाएका छैनन् ।
 

कार्यालयले ७ जेठमा ३७ करदाताको स्थायी लेखा नम्बर, नाम ठेगाना र कर बक्यौता खुलाई सूचना जारी गरेको थियो । 

उनीहरुबाट २१ करोड ८४ लाख ६१ हजार ६ सय २६ रुपैयाँ उठाउनुपर्नेमा दुई करदाताबाट २३ लाख ८६ हजार ७ सय ३९ रुपैयाँ करमात्रै संकलन भएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ । 

कर नतिर्नेको सूची

salt training

कमेन्ट गर्नुहोस्