०४ साउन २०८३, सोमबार

'ए' डिभिजन लिगमा आज तीन खेल हुँदै

मंसिर १६, २०७५
'ए' डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं– पल्सर शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आइतबार तीन खेल हुँदैछन् । आजका खेलसँगै पाँचौ चरणका खेल सकिने छन् ।

एन्फा कम्प्लेक्समा बिहान ११ बजे मछिन्द्र र फ्रेण्ड्स भिड्दैछन् भने दिउँसो साढे २ बजे त्रिभुवन आर्मी र हिमालयन शेर्पाबीच खेल हुने छ । यस्तै साढे २ बजे नै हलचोकमा ब्रिगेड ब्वाइज र जावलाखेल युथ क्लबबीच खेल हुने छ।

आर्मी र शेर्पा लिगमा अपराजित छन् । मछिन्द्र, फ्रेण्ड्स र जावलाखेल भने पहिलो जितको खोजीमा छन् । 

salt training

कमेन्ट गर्नुहोस्