१२ असार २०८३, शुक्रबार

फोनमा कुरा गर्दागर्दै अमेरिकामा नेपाली युवाले गरे आत्महत्या

मंसिर १७, २०७५
फोनमा कुरा गर्दागर्दै अमेरिकामा नेपाली युवाले गरे आत्महत्या

क्यालिफोर्निया – साथीसँग फोनमा कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या गरेका छन् । 
आजको नयाँ पत्रिका दैनिक लेख्छ–सन्नीभेल सहरमा बस्दै गरेका २४ बर्षीय गणेश तिवारीले विहीबार आत्महत्या गरेका हुन् । उनी नवलपरासीका हुन् । 

आत्महत्या गर्नुअघि तिवारीले नजिकै बस्नै अर्की एक साथीलाई भिडियो कल गर्दै आत्महत्या गर्न लागेको बताएका थिए । 

परीक्षा दिन तयार रहेकी ती साथीले जिस्किएको ठानिन् । 

अमेरिका आएपछि पहिला पनि कोसिस गरेँ, तर सकिँन भन्थ्यो, उनका एक साथीले भने, जे कुरा गर्दा पनि एकदम उत्साहित हुन्थ्यो, जसले जे गरम् भने पनि ल गरम गरम भन्थ्यो ।
 

salt training

कमेन्ट गर्नुहोस्