०१ असार २०८३, सोमबार

लाइसेन्स आवेदन खुला गरेकै दिन विभागको सर्भर ह्याङ

मंसिर १७, २०७५
लाइसेन्स आवेदन खुला गरेकै दिन विभागको सर्भर ह्याङ

काठमाडौँ –यातायात व्यवस्था विभागको सर्भर ह्याङ हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
 विभागले एक महिनापछि सञ्चालनमा ल्याएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुला गरेकै दिन सर्भरले धान्न नसक्दा यस्तो अवस्था आएको हो । 

चाडपर्वका कारण एक महिना बन्द गरिएको उक्त आवेदन फारम यही मंसिर ७ गते खुलेकै दिन बन्द भएको थियो ।

यस्तो समस्या आएपछि देशभरका अनलाइन फारमको आवेदन अवरुद्ध भएको छ ।  आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्