०७ असार २०८३, आइतबार

निर्मला हत्याको प्रमाण मेट्ने नै न्याय माग्दै पुगे प्रधानमन्त्री कार्यालय

मंसिर १७, २०७५
निर्मला हत्याको प्रमाण मेट्ने नै न्याय माग्दै पुगे प्रधानमन्त्री कार्यालय

काठमाडौं–कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको प्रमाण नष्टमा संलग्न भएका नै अन्याय भएको भन्दै प्रधानन्त्री कार्यालय पुगेका छन् । 

तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले जागिरमा पुनर्वहालीको माग गर्दै प्रधानमन्त्री कार्यालयमा निवेदन दिएका हुन् । 

प्रधानमनन्त्री कार्यालय स्रोतका अनुसार उनीहरुले आफूहरु अन्यायमा परेको उल्लेख गरेका छन् ।  राजधानी दैनिकमा खबर छापिएकाे छ । 
 

salt training

कमेन्ट गर्नुहोस्