१८ असार २०८३, बिहीबार

अफगानिस्तान : तालिवान कमाण्डरको मृत्यु

मंसिर १७, २०७५
अफगानिस्तान : तालिवान कमाण्डरको मृत्यु

काठमाडौं– अफगानिस्तानमा अमेरिकी हवाई हमलामा परी तालिवान लडाकुका कमान्डरको मृत्यु भएको छ । ताविलानले आक्रमणमा तालिवानका कमाण्डर अब्दुल मनानको मृत्यु भएको पुष्टि गरेको छ । 

उनी हेलमन्ड प्रान्तमा तालिवानको प्रमुख शक्ति मानिन्थे । मनानको मृत्यु तालिवानका लागि सन् २०१६ पछिकै ठूलो धक्का हो ।

हेलमन्ड अफगानिस्तानको मादक पदार्थ तस्करीको प्रमुख केन्द्र मानिन्छ । तालिवान लडाकुहरुले मादक पदार्थको कारोबारमा कर असुल्ने गर्दछन् ।

salt training

कमेन्ट गर्नुहोस्