३१ जेठ २०८३, आइतबार

माधव नेपालको कोसिस्, 'जिससपुत्री'को आशिष

मंसिर १८, २०७५
माधव नेपालको कोसिस्, 'जिससपुत्री'को आशिष

काठमाडौं — विवादास्पद एसिया प्यासिफिक समिटले सरकारलाई बदनाम बनाएको छ । 

पृष्ठभूमिमा मुख्य अभिभावक भने सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधव नेपाल थिए । 

नेता नेपालकै पहलमा सरकार यो कार्यक्रममा सरिक भएको हो । 
आजको नयाँ पत्रिका दैनिक लेख्छ–नेकपा नेता नेपालको पहलमा नेपालमा यो सम्मेलन गर्ने निर्णय ६ महिनाअघि नै भएको हो । 

उनकै पहलमा युनिभसैल पिस फेडेरेसन नेपालका अध्यक्ष एकनाथ ढकालले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग भेटेका हुन् । 


 

salt training

कमेन्ट गर्नुहोस्