३२ असार २०८३, बिहीबार

१०० वर्षअघिको गोरखापत्रबाट : यस्तो थियो समाचार

मंसिर १८, २०७५
१०० वर्षअघिको गोरखापत्रबाट : यस्तो थियो समाचार

काठमाडौं– आजको गोरखापत्रमा १९७० जेठ २७ गते सोमबारको अंकमा छापिएको समाचारको स्मरण गरिएको छ ।

‘गद्दिमा नरेन्द्र.’ शीर्षकको समाचारमा लेखिएको छ, ‘येहि ज्येष्ठ १२ गते पोलिटिकल एजेण्ट मिष्टर कम्वलले टेहरी गयेर परलोक गत टेहरीनरेशका पुत्रत्र १५ वर्षका राजकुरमारनरेन्द्रशाहलाई टेहरीका राजगद्दीमा बसेर बालक महाराजले दियाको वक्तता सुनेर श्रैनाहरु मुग्धभए. राजगद्दी पायेतापनि टेहरीनरेश अ‍ैले पन्ध्रैवर्षको हुनाले नाबालक छउञ्जेल राजकार्य भारत–सर्कारकै सम्पति अनुसार चलाउनेछ. ब. ।’
 

salt training

कमेन्ट गर्नुहोस्