२३ असार २०८३, मंगलबार

भारतमा प्याजको मूल्य प्रतिकेजी १ रुपैयाँ

मंसिर १८, २०७५
भारतमा प्याजको मूल्य प्रतिकेजी १ रुपैयाँ

काठमाडौं– भारतको महाराष्ट्रमा प्याज किसानले उत्पादन गरेको प्याज प्रतिकेजी १ भारतीय रुपैयाँभन्दा थोरै बढीमा बिक्री गरेका छन् । 

यसको विरोधस्वरुप किसानले ७ सय ५० केजी प्याज बिक्री गरेर यसबाट उठेको १ हजार ६४ रुपैयाँ प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएका छन् । नासिक जिल्लाका किसान सञ्जय साठेले  विराेध स्वरुप यसाे गरेका हुन् ।


 

salt training

कमेन्ट गर्नुहोस्