०४ असार २०८३, बिहीबार

मोटरसाइकल र जिप ठोक्किँदा एकको मृत्यु

मंसिर १८, २०७५
मोटरसाइकल र जिप ठोक्किँदा एकको मृत्यु

पर्सा– वीरगञ्ज पोखरिया सड्क खण्डमा पर्ने गर्दौलमा आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

पोखरिया नगरपालिका–९ गर्दौलमा विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल र जिप एक आपसमा ठोक्किँदा सोही नगरपालिका बैरियाविर्ता निवासी मोटरसाइकल चालक रामनारायण मुखिया विणको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको ढकालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्