×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री ओलीविरुद्ध जाहेरी लिएर प्रहरीकोमा पुगे अधिवक्ता, एसएसपीले पठाए फिर्ता

मंसिर १८, २०७५

NTC
यूपीएफले प्रदान गरेको सम्मान र पुरस्कार ग्रहण गर्दै प्रधानमन्त्री ओली
Premier Steels

काठमाडौं– धर्म परिवर्तन उद्योगअन्तर्गत कसूर गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको जाहेरी दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाडौंले अस्वीकार गरेको छ ।

Muktinath Bank

जाहेरी लिएर परिसरमा पुगेका अधिवक्ता भूपेन्द्र पोखरेललाई काठमाडौंका प्रहरी प्रमुख एसएसपी वसन्त लामाले फिर्ता पठाइदिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'प्रधानमन्त्रीविरुद्ध जाहेरी लिएर एकजना आउनुभएको थियो, मैले अदालत जानुस् भनिदिएँ,' एसएसपी लामाले लोकान्तरसँग भने ।


Advertisment
Nabil box
Kumari

'प्रधानमन्त्रीज्यू पनि यो देशको नागरिक हो । कसूर गरेको भए कुनै पनि नागरिकविरुद्ध जाहेरी लिन्छौं । धर्म परिवर्तन कसूर गरेको त देखिन पर्‍यो नि, प्रमाण चाहियो नि !' एसएसपी लामाले थपे, 'जाहेरी छाडेर जानुस्, हामी माथिल्लो निकायमा कुरा गरौंला, दर्ता पनि गर्न सक्छौं, दरपीठ पनि हुन सक्छ भनिदिएको थिएँ, जानुभयो क्यारे ।'

Vianet communication

युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) नामक क्रिश्चियन धर्म प्रचारक संस्थाको मुख्य आयोजनामा भएको कार्यक्रमको सहआयोजक बनेको, कार्यक्रममा सहभागी भएको तथा उक्त संस्थाले दिएको पुरस्कार ग्रहण गरेको भन्दै प्रधानमन्त्रीको आलोचना भइरहेको छ ।

प्रधानमन्त्रीको सोही गतिविधिलाई धर्म परिवर्तन उद्योग अन्तर्गतको कसूरका रूपमा व्याख्या गर्दै उनले जाहेरी दिएका हुन् ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x