१५ असार २०८३, सोमबार

लगानीकर्ताले आजदेखि अनलाइनमार्फत सेयर कारोबार गर्न पाउने

मंसिर २३, २०७५
लगानीकर्ताले आजदेखि अनलाइनमार्फत सेयर कारोबार गर्न पाउने

काठमाडौं– लगानीकर्ताले आइतबारदेखि सिधै अनलाइनमार्फत सेयर कारोबार गर्न पाउने भएका छन् । आजबाट ब्रोकरले लगानीकर्तालाई कारोबार गर्ने प्रणाली (लगइन) वितरण गर्ने भएपछि स्वचालित विद्युतीय कारोबार गर्न पाउने भएका हुन् । 

यस्तो कारोबारका लागि लगानीकर्ता र ब्रोकरबीच सम्झौता हुनुपर्छ । नेप्सेले पूर्ण स्वचालित विद्युतीय प्रणाली शुरु गरेको ठीक एक महिना पछि लगानीकर्ताले कारोबारमा सिधा पहुँच पाउने भएका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्