१२ असार २०८३, शुक्रबार

सुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?

मंसिर २३, २०७५
सुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?

काठमाडौं– आइतबार सुनको भाउ तोलामा ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

साताको अन्तिम दिन ५८ हजार ५०० मा कारोबार भएको सुनको भाउ आइतबार बढेर ५९ हजारमा कारोबार भएको हो ।

आज तेजावी सुनको भाउ ५८ हजार ७०० रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी ७२० मा कारोबार भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्