०४ असार २०८३, बिहीबार

चीनमा सडक दुर्घटना हुँदा दुईजनाको मृत्यु, पाँचजना घाइते (भिडियो)

मंसिर २३, २०७५
चीनमा सडक दुर्घटना हुँदा दुईजनाको मृत्यु, पाँचजना घाइते (भिडियो)

काठमाडौं — चीनको हेबेई प्रान्तमा आइतवार बिहान एउटा अडी सिडान कार अनेकौं कार र यात्रुहरूसँग ठोकिँदा दुईजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । 

अडी चालकलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ । दुर्घटनाको कारणका विषयमा अनुसन्धान चलिरहेको छ ।



पीपुल्स डेली चाइनाबाट
 

salt training

कमेन्ट गर्नुहोस्