
काठमाडौं– एक वर्षअघि नै तयार भएको संघीय यातायात ऐनको मस्यौदा गायब भएको छ । यातायात व्यवस्था विभागले बनाएर पठाएको मस्यौदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले थप परिर्माजनसहित कानून मन्त्रालयको सहमति लिइ मन्त्रिपरिषद्बाट पास गरी संसदमा गर्नुपर्थ्यो ।
तर, मन्त्री रघुवीर महासेठले उक्त मस्यौदा मन्त्रालयमै थन्काएर यस क्षेत्रलााई तदर्थवादमा चलाइ रहेका छन् ।, कारोबारमा खबर छ ।