१० असार २०८३, बुधबार

किसानको ऋण मिनाहादेखि कर्मचारी भर्नासम्म, यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय

मंसिर २७, २०७५
किसानको ऋण मिनाहादेखि कर्मचारी भर्नासम्म, यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय

काठमाडौं – सरकारको गत सोमवारको मन्त्रिपरिषद् बैठकले साना किसानको ऋण मिनाहा गर्नेदेखि कर्मचारी भर्ना सम्बन्धी निर्णय गरेको छ ।

सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् ।

बिहीवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले सरकारका १५ निर्णय सार्वजनिक गरे । सरकारले संघीय र प्रदेश प्रहरी ऐनको अध्यादेशमा सुझाव संकलन गर्न लोकसेवा आयोगमा पठाउने निर्णय समेत गरेको छ ।

हेर्नुस् मन्त्रिपरिषद्का निर्णयहरू :

salt training

कमेन्ट गर्नुहोस्