०२ असार २०८३, मंगलबार

द्वन्द्वको डरलाग्दो पाटो, सुडानका १५ हजार बालबालिका ‘बेपत्ता’

मंसिर २७, २०७५
द्वन्द्वको डरलाग्दो पाटो, सुडानका १५ हजार बालबालिका ‘बेपत्ता’

सुडान– सुडानमा द्वन्द्वका कारण  १५ हजार बालबालिका वेपत्ता भएको पाइएको छ । 

संयुक्त राष्ट्रसंघीय बालकोषले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार गत पाँच बर्षको अवधिमा ती बालबालिकाहरु आफ्ना आमाबुवा तथा पारिवारिक सदस्यहरुबाट छुटेको तथा वेपत्ता भएको पाइएको हो । 

द्वन्द्वका कारण अरु चालिस लाख मानिस विस्थापित भएका छन्, जसमध्ये अधिकांश बालबालिका रहेको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्