२५ असार २०८३, बिहीबार

बेलुका मन्त्रिपरिषद्को बैठक, के–के छन् एजेण्डा ?

कात्तिक २०, २०७४
बेलुका मन्त्रिपरिषद्को बैठक, के–के छन् एजेण्डा ?
काठमाडौं २२ फागुन –स्थानीय तहको संख्यालाई पूर्णता दिन मन्त्रिपरिषद्को बैठक आइतवार साँझ बस्ने भएको छ ।

सिंहदरवारमा बेलुका ५ बजे बस्ने बैठकले स्थानीय विकासमन्त्री हितराज पाण्डे संयोजकत्वको कार्यदलले तयार गरेको स्थानीय तहको संख्या थपगर्ने प्रस्तावलाई अनुमोदन गर्ने मन्त्रिपरिषद् स्रोतले जानकारी दियो ।

कार्यदलले स्थानीय तह पुनसंरचना आयोगले दिएको ७ सय १९ को संख्यामा १९ बढाएर ७ सय ३८ बनाउन प्रस्ताव गरेको छ । खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले मन्त्रिपरिषद् बैठकमा अन्य नियमित एजेण्डा रहेको लोकान्तरलाई जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्